सशस्त्र डाँकाको आक्रमणबाट एकको मृत्यु

१०\१५ जनाको सशस्त्र डाँका समूहको आक्रमणबाट स्थानीय २० वर्षकी बबिता यादवको ज्यान गएको छ ।
डाँका समूहको आक्रमणबाट बबिताका श्रीमान विश्वनाथ यादव गम्भीर घाइते भएका छन् ।
गए राती करिब १२ बजे सशस्त्र डाँका समूह आएर आक्रमण गरिएको र यादबको घरमा आएर आक्रमण गरेको डाँकाहरु फहार भएको प्रहरीले जनाएको छ।
डाँकाहरु खोजी कार्य. तिब्र बनाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
December 12, 2013