• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » तराईका जिल्लाहरुमा शीतलहरका कारण जनजीवन कष्टकर
तराईका जिल्लाहरुमा शीतलहरका कारण जनजीवन कष्टकर

पुस ११ । मध्य तथा सुदूरपश्चिमका तराईका जिल्लाहरुमा शीतलहर सुरु भएपछि अत्याधिक चिसोका कारण त्यस क्षेत्रका जनजीवन प्रभावित बनेको छ ।

बाँके लगायत चिसोका कारण अत्यावश्यक कामबाहेक मानिसहरु घरबाट बाहिर निस्कन नसकेको बताइएको छ ।

स्थानीय अस्पतालहरुमा कोल्ड डाइरिया, रुघाखोकी, टाइफाइड तथा निमोनियाका विरामीको चाप बढेको छ भने स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ ।

शीतलहर तथा बाक्लो कुहिरोका कारण नेपालगञ्जबाट मध्यपश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लाको हवाई उडान समेत प्रभावित बनेको छ ।

प्रकाशित मिति: December 26, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |