• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » प्रज्ञाले पहिरिइन् यामाहा रेजी मिस इकलेजको ताज
प्रज्ञाले पहिरिइन् यामाहा रेजी मिस इकलेजको ताज

यामाहा रेजी मिस इकलेज २०१३ को विजेता प्रज्ञा लामिछाने बनेकी छिन् ।

सिजन मिडियाद्धारा आयोजित यामाहा रेजी मिस इकलेज २०१३ चौथो संस्करणमा लामिछानेले अन्य प्रतियोगीहरुलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । प्रतियोगितामा फष्ट रनरअप नेहा पोखरेल भइन् भने सेकेन्ड रनरअप पार्वती श्रेष्ठ भइन् ।

प्रतियोगितामा विभिन्न १७ विधामा १७ जना प्रतियोगीले विजेताका रुपमा विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् ।



प्रकाशित मिति: December 25, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |