बिस्कुटको विज्ञापन गर्न रणविरलाई २० करोड

भारतीय नायक रणबीर कपूरले एक बिस्कुटको नयाँ बिज्ञापनमा अभिनय गरेवापत १२.५ करोड भारतिय रुपैया (नेपाली २० करोड रुपैयाँ) पारिश्रमिक लिने भएका छन् ।
कम्पनिका अनुसार रणबिर एक आकर्षक व्यक्तित्व रहेको र अहिले बलिउडका जम्न सफल भएका नायक भएकोले पहिलो रोजाईमा परेको बताइएको छ ।
रणबिरले बिस्कुटको टेस्टको बारेमा बोलिदिए वापत उनलाई उक्त धनराशी दिन लागीएको हो ।
कम्पनीले उनको बिज्ञापनले भरपुर फाइदा लिन सकिने आशा गरेको छ ।
प्रकाशित मिति:
December 11, 2013