यस्तो छ माओवादी बैठक
नेकपा माओवादीको नेवाः राज्य कार्यालय कुपण्डोलमा जारी बैठकमा सहभागी नेताहरु । बैठकको चौथो दिन पनि अध्यक्ष मोहन वैद्य किरणले प्रस्तुत गरेको दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले आफ्नो भनाई राख्ने क्रम जारी छ । बैठक बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ । तस्बीरः ऋषि अर्याल
प्रकाशित मिति:
December 11, 2013