• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » गोल्छा हाउसमा भीषण आगलागी
गोल्छा हाउसमा भीषण आगलागी

पुस ११ । विराटनगरस्थित गोल्छा हाउसमा भीषण आगलागी भएको छ ।

बिहान ९ बजे लागेको आगो निभाउन जिल्ला प्रहरी कार्यालयको टोली, र विराटनगर उपमहानगरका २ वटा दमकल खटिएका थिए ।

भवनको माथिल्लो तलामा लागेको आगोले त्यहाँका कागजात र फर्निचर जलेर नस्ट भएका छन्। विजुलीको तार सट भएर आगो लागेको प्रहरीको प्रारम्भीक अनुमान छ।

आगलागीको क्षति विवरण भने आईसकेको छैन ।

प्रकाशित मिति: December 26, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |