• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » भ्रष्टाचारविरुद्धको अभियानमा आमरण अनशनमा बसे रिक्सा चालक
भ्रष्टाचारविरुद्धको अभियानमा आमरण अनशनमा बसे रिक्सा चालक

माघ ९ । महोत्तरीमा एक जना रिक्साचालक भ्रष्टाचारविरुद्धको अभियानमा आमरण अनशनमा बसेका छन् ।

जिल्लाको सुन्दरपुर गाविस–१ बस्ने रिक्साचालक राजकिशोर साहले हिजो सांझदेखि जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आमरण अनशन थालेका हुन् ।

महोत्तरी जिल्लालगायत देशभरि भ्रष्टाचार मौलाउदै गए पनि सम्बन्धित निकायहरु यसप्रति गम्भीर नभएको भन्दै उनले सात सूत्रीय मागसहित आमरण अनशन सुरु गरेका हुन् ।

उनले काठमाडौंमा मौन अनशन बसेकी महोत्तरीकी शारदाभुसाल झाको माग पूरा गर्नुपर्ने पर्ने बताएका छन् ।

प्रकाशित मिति: January 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |