• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » राष्ट्रपति र उपराष्ट्रपति फेर्ने विषयको रिट सर्वोच्चद्धारा खारेज
राष्ट्रपति र उपराष्ट्रपति फेर्ने विषयको रिट सर्वोच्चद्धारा खारेज

माघ ९ । सर्वोच्च अदालतले राष्ट्रपति र उपराष्ट्रपति फेर्ने विषयको रिट खारेज गरिदिएको छ ।

अधिवक्ता ओम प्रकाश अर्यालले राष्ट्रपतिको निर्वाचन गर्नु पर्ने माग गर्दै दायर गरेको रिट सर्वोच्चले अन्तरिम संविधानको धार ३६ ग अनुसार राष्ट्रपतिको नयाँ निर्वाचन गर्नु पर्ने नदेखिएको फैसला गर्दै खारेज गरिदिएको हो ।

अदालतको यो फैसलासँगै राष्ट्रपति परिवर्तनको विषयले समेत टुंगो पाएको छ । न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले रिट खारेज गर्दै वर्तमान अवस्थामा कायम रहेको अन्तरिम संविधानको धारा ३६ ग अनुसार राष्ट्रपतिको पदावधी संविधानभाबाट जारी हुन संविधान प्ररम्भ नभएका सम्मका लगि हुने जनाइएको छ । 'झ' मा उपराष्ट्रपतिको सोही व्यवस्था छ ।

संविधानको सो स्पष्ट व्यवस्थाअनुसर संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएकासम्मका लागि राष्ट्रपति एवं उपराष्ट्रपति पदावधि रहने कुरामा विवाद गरिरहनु पर्ने देखिँदैन सर्वोच्चले भनेको छ ।

न्यायाधीश गिरिषचन्द्र लालको एकल इजलासले नयाँ संविधानसभा गठन भएको अवस्थामा निर्वाचन गर्न/नगर्ने निर्णय संसदको अधिकार भएको भन्दै संविधानसभाको धारा ३६ (ग) अनुसार संविधान नबनेसम्म राष्ट्रपति रहिरने उल्लेख भएको जनाएर यो विषयमा राष्ट्रपति फेर्न नपर्ने सर्वोच्चले जनाएको हो ।

प्रकाशित मिति: January 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |