• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » दशैमा फुलपातीको बेला संविधान जारी गर्न खोज्दैछन् : गजुरेल
दशैमा फुलपातीको बेला संविधान जारी गर्न खोज्दैछन् : गजुरेल

माघ ९ । नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले नेपाली जनता व्यस्त भएको अवस्था छोपेर कसैले बनाईदिएको संविधान जारी गर्ने तयारी भईरहेको बताएका छन् ।  २०७० को दशैमा फुलपातीको बेला संविधान जारी गर्ने गरी राजनितीक दलहरु तयारी गरेको उनको भनाई छ ।

जनताहरु व्यस्त हुने अबस्थामा संविधान जारी गरे त्यसले पुर्णता पाउने देखिएकाले जनतालाई झुक्याउने खेल हुदै गरेको भन्दै नेता गजुरेलले संविधान बाहिरबाट बनेर आईसकेकाले केवल अनुवाद मात्रै गर्न बाकि रहेको बताए ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेकै संविधानसभाले यथास्थिति र पश्चगामि संविधान जारी गर्ने दावी समेत गरेका छन् ।

संविधान एक वर्ष पहिले नै जारी गर्ने भन्दै उनले काग्रेस, एमाले, एमाओवादी र राप्रपा जस्ता पश्चगामि शक्तिको दुई तिहाई बहुमत भएको संविधानसभाले कुनै पनि हालतमा जनताको संविधान बनाउन नसक्ने समेत जनाएका छन् ।

प्रकाशित मिति: January 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |