• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » हत्या आरोपमा दुबईमा नेपाली महिला पक्राउ
हत्या आरोपमा दुबईमा नेपाली महिला पक्राउ

माघ ९ । बालक हत्याको आरोपमा संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली महिला पक्राउ परेकी छिन् ।

घरेलु कामदारको रुपमा काम गर्ने नेपाली महिलालाई एघार महिने शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ति नेपाली महिलाको ठेगाना भने खुलाइएको छैन ।

दुबईबाट प्रकाशन हुने ‘सेभेन डेज’ नामको पत्रिका अनुसार नेपालस्थित आफ्नो घरमा आमाको मृत्यु भएकोले अन्त्येष्टि गर्न जान उनले मालिकसँग अनुमति मागेकी थिईन् । तर, बच्चाको बाबुले घर जाने अनुमति नदिएका कारण रिसले छोराको घाँटी थिचेर मारेको बताइएको छ ।

प्रकाशित मिति: January 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |