• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » टुँडिखेलमा खुल्ला शिविर, बिरामी र हेर्ने दुवैको भीड
टुँडिखेलमा खुल्ला शिविर, बिरामी र हेर्ने दुवैको भीड

बुद्ध शरण
माघ ९ । नेपाल चिकित्सक संघको आव्हानमा बिहीबार चिकित्सकहरुले राजधानीको टुँडिखेलमा खुल्ला ओपीडी सेवा सञ्चालन गरेका छन् ।

डा।गोविन्द केसीसँग जनता, जनतासँग चिकित्सक’ भन्ने नाराका साथ चिकित्सकहरुले बिरामीको चेक जाँच गरेका थिए । उक्त शिविरमा बिरामीहरुको भने निक्कै भिड नै लागेको थियो । शिविरमा बिरामीका साथै शिविर हेर्नेको पनि ठूल भिड देखिन्थ्यो ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको आन्दोलनलाई सहयोग पुर्‍याउन संघले देशभरका चिकित्सकलाई राजीनामा दिन भनेको छ भने आकस्मिक सेवा बाहेक अन्य सेवा समते बन्द गरिएको छ ।




प्रकाशित मिति: January 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |