• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » रेस्टुरेन्ट व्यवसायीलाई एसएसपी रमेश खरेलको नयाँ उर्दी
रेस्टुरेन्ट व्यवसायीलाई एसएसपी रमेश खरेलको नयाँ उर्दी

माघ २९ । भखरै मात्रै काठमाडौं प्रहरी प्रमुख पदमा पुनः आएका एसएसपी रमेश खरेलले रेस्टुरेन्ट व्यवसायीलाई आचारसंहिता पालना गरेरमात्र व्यवसाय चलाउन भनेका छन् ।

पछिल्ला दिनमा रेस्टुरेन्टमा छापा मार्ने र सञ्चालक तथा कामदार पक्राउ पर्ने क्रम बढेपछि मंगलबार छलफल गर्न पुगेको नेपाल रेस्टुरेन्ट व्यवसायी संघको टोलीसँग एसएसपी खरेलले आचारसंहिताभित्र रहेर सञ्चालन गरिएमा कहीँकतैबाट समस्या आउँदासमेत प्रहरीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको खबर कान्तिपुरमा छापिएको छ ।

गलत र अमर्यादित रुपमा सञ्चालन गरिएमा कानुन बमोजिम कारबाही गर्न प्रहरी पछि नहट्ने भने उनको भनाई छ ।

प्रकाशित मिति: February 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |