• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » चैत १७ देखि स्नातक तह तेस्रो वर्षको परीक्षा
चैत १७ देखि स्नातक तह तेस्रो वर्षको परीक्षा

 आगामी चैत १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रो वर्षको परीक्षा सुरु हुने भएको छ ।

मानविकी, व्यवस्थापन, विज्ञान प्रविधि, शिक्षा शास्त्र र कानून संकायका नियमित तथा प्राइभेट पूरा तथा आंशिक परीक्षार्थीहरुले दिइने परीक्षाको तालिका सार्वजनिक भएको हो ।

बल्खुको वार्षिक परीक्षा प्रणाली अनुसार नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ ।  पुरानो पाठ्यक्रममा अन्तगर्त पहिलो पटक स्नातक तह प्रथम बर्षमा २०५४ सालमा परीक्षा दिएका र सो पछि ७ वर्षे अवधि नाघेका मौका परीक्षा दिनेले समेत परीक्षामा सामेल हुन पाउनेछन् ।

प्रकाशित मिति: February 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |