• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मनकामना केबुलकारका सञ्चालक लक्ष्मणबाबु रहेनन्
मनकामना केबुलकारका सञ्चालक लक्ष्मणबाबु रहेनन्

काठमाडौं २ फागुन । नेपालमै पहिलोपटक गोरखामा मनकामना केबुलकार सञ्चालनमा ल्याएका व्यवसायी लक्ष्मण्ँबाबु श्रेष्ठको निधन भएको छ ।

भारतको दिल्लीस्थित मेदान्त हस्पिटलमा बिहीबार साँझ श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । ७६ वर्षिय श्रेष्ठ मधुमेह तथा मृगौला रोगले पीडित रहँदै आएका थिए ।

उनको शबलाई आज नेपाल ल्याइने बताइएको छ । श्रेष्ठका ३ छोरा र एक छोरी छन् । केबुलकार संचालक श्रेष्ठले यसको अलवा जलविद्युत र वित्तीय क्षेत्रमा पनि लगानी गर्दै आएका थिए ।

प्रकाशित मिति: February 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |