• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » ट्रक पल्टिदा मनबिरको घर भत्कियो
ट्रक पल्टिदा मनबिरको घर भत्कियो

फागुन ३ । डडेल्धुराको शिर्ष ९ परिगाँउमा ट्रक पल्टिदा स्थानिय मनबिर भट्टराईको घर भत्किएको छ ।

गोलिया लोड गरि डडेल्धुरातर्फ जादै गरेको ना ४ ख २३८३ नम्बरको ट्रक पल्टिदा घरमा क्षति पुगेको हो । हिजो साँझ करिब ५ बजेतिर घटेको दुर्घटनामा मानबिय क्षति भने भएको छैन ।

घरभित्र कोहि नहुदा मानविय क्षति नभएपनि दुई तले घर पुर्ण रुपमा क्षतिग्रस्त बन्न पुगेको पिडित मनबिर भट्टराईका छोरा दिपक भट्टराईले बताए ।

केहि दिन अघि मात्रै डोजरले कटानि गरेको बाटोमा पानि परेका कारण ट्रक धसेर पल्टिएको बताईएको छ । अहिले पनि घरको माथि नै ट्रक र गोलियाहरु हुदा थप दुर्घटनाको खतरा रहेको भट्टराईको भनाई छ ।

प्रकाशित मिति: February 15, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |