• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » धाक धम्की दिई रकम असुल्ने कान्छा लामा प्रहरीको कब्जामा
धाक धम्की दिई रकम असुल्ने कान्छा लामा प्रहरीको कब्जामा

काठमाडौँ, फागुन ४ । धाक धम्की दिई रकम असुली गर्ने काठमाडौँ महानगरपालिका–१५ चमती बस्ने काभ्रे जिल्ला बोल्देफेदी–४ घर भएका ३३ बर्षीय कान्छा लामालाई प्रहरीले पक्राउ गरेको छ ।

निजले हाउजिङ्ग जग्गा प्लानीङ्गहरुमा गई विभिन्न किसिमको धाक धम्की दिई रकम असुली गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शनिबार चमतीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: February 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |