• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » चिनियाँ चलचित्रमा नेपालको दृश्य
चिनियाँ चलचित्रमा नेपालको दृश्य

फागुन । नेपालका दृश्यहरु समावेश भएको एक चिनियाँ चलचित्र निर्माण भएको छ ।

बलिउड तथा हलिउडमा यसअघि पनि नेपालका दृश्यहरु समावेश हुँदै आएपनि चिनियाँ चलचित्रमा भने विरलै मात्रै नेपालका दृश्यहरु समावेश हुने गर्दछन् । त्यसैमध्ये अंग्रेजीमा अप इन द विन्ड नाम चिनियाँ चलचित्रमा नेपालका दृश्यहरु समावेश भएका छन् ।

उक्त चलचित्र काठमाडौँ, पोखरा र चितवनमा सुटिङ गरिएको थियो ।

नेपाल अहिले चिनियाँ पर्यटकहरु बढेसँगै चिनियाँ फिल्मकर्मीहरु पनि नेपालतर्फ आकर्षित भएको अनुमान पनि गरिएको छ ।

यस फिल्मलाई चिनियाँ नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको थियो । कमेडी र रोमान्स मिसिएको यो फिल्म नेपाल घुम्न आएका चिनियाँ जोडीको कथामा आधारित छ ।

प्रकाशित मिति: February 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |