• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » गृह मन्त्रालय एमालेलाई दिएर नै मन्त्रीपरिषद विस्तर गर्दै कोइराला
गृह मन्त्रालय एमालेलाई दिएर नै मन्त्रीपरिषद विस्तर गर्दै कोइराला

फागुन ११ । प्रधानमन्त्री सुशिल कोइरालाले एमालेलाई गृह मन्त्रालय दिएर नै भएपनि मन्त्रीपरिषद विस्तारको तयारी थालेका छन् ।

गृह दिने भएपछि एमाले समेत सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । पार्टी भित्र देउवा पक्षसँग पनि सहमति गर्नुपर्ने स्थिति आएपछि सहमति गर्नैपर्दा सहजताको बाटो अगाल्दै एमालेलाई गृह दिनेमा कोइराला पुगेका हुन् । गृहका कारण सरकारप्रति जनमानसको नकरात्मक छाप बढ्दै गएपछि पनि कोइराला आफ्नो पुर्व निर्णयबाट पछि हटेका हुन् ।

एमालेलाई गृह दिने भएसँगै दुई दलका नेताहरुले आइतबार साँझ नै एक होटलमा मन्त्रालयका विषयमा छलफल गरेपनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन । कांग्रेसले भने सोमबारसम्म मन्त्रीमण्डले पूर्णता पाउने जनाएको छ ।

प्रकाशित मिति: February 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |