काँग्रेस र एमालेलाई एकै ठाउँमा उभिन नदिने षड्यन्त्र : सहमहामन्त्री खड्का
फागुन । नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस र नेकपा (एमाले) लाई एकै ठाउँमा उभिन नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।
पोखरामा आयोजित एक कार्यक्रममा गृह मन्त्रालयको निहुँमा यस्तो षड्यन्त्र भईरहेको उनले बताए ।
उनले गृह मन्त्रालय नपाई सरकार मै जाँदैनाँ भन्ने र गृह मन्त्रालय हामीलाई नै चाहिन्छ भन्ने दुवै सोचाइ गलत भएको समेत बताए ।
कार्यक्रममा सभासद्हरु शङ्कर भण्डारी, शारदा पौडेल, यज्ञबहादुर थापा र वृन्दादेवी रानाले लोकतान्त्रिक संविधान बनाउन पत्रकारले सधैँ खवरदारी गर्नुपर्ने बताए ।

प्रकाशित मिति:
February 15, 2014