• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » कांग्रेस एमालेले नसके सरकारको विकल्प दिन तयार छौं : एमाओवादी
कांग्रेस एमालेले नसके सरकारको विकल्प दिन तयार छौं : एमाओवादी

फागुन ३ ।  एकीकृत माओवादीले कांग्रेस एमालेले सरकार गठन गर्न नसके त्यसको विकल्प दिन आफूहरु तयार रहेको बताएको छ ।

कांग्रेस र एमालेबीच गृह मन्त्रालयको विषयमा विवाद चर्केका बेला एमाओवादीले आफूहरु सरकारको विकल्प दिन तयार रहेको बताएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाओवादी प्रवक्ता दिनानाथ शर्माले मुलुकलाई सरकार बिहीन बनाउन नहुने भन्दै कांग्रेस–एमालेले नसके आफूहरु सरकारको विकल्प दिन तयार रहेको बताए ।

कांग्रेस र एमालेका कारण मुलुकलाई बन्धक बनाउन नहुने उनको भनाई छ ।

प्रकाशित मिति: February 15, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |