• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Political » जनयुद्धको उपलब्धि प्रचण्ड र बाबुरामले गर्भमै तुहाए : गजुरेल
जनयुद्धको उपलब्धि प्रचण्ड र बाबुरामले गर्भमै तुहाए : गजुरेल

फागुन १ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले जनयुद्धको उपलब्धि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले गर्भमै तुहाएको बताएका छन् ।

१९ औं जनयुद्ध दिवश तथा नेकपा(माओवादी चितवनको आठौं जिल्ला सम्मेलनको उद्‌घाटन कार्यक्रममा नेता गजुरेलले दाहाल भट्टराइ दुवै जनालाई  षड्यन्त्रकारी र गद्धार भएको आरोप पनि लगाएका छन् ।

देश बचाउनका लागि जनयुद्धको जगमा जनविद्रोहको तयारी थालेको भन्दै गजुरेलले जनपक्षीय संविधानका लागि जनयुद्धको आवश्यकता अहिले पनि उत्तिकै रहेको दाबी गरे ।
अबको जनयुद्ध विगतमा जस्तो पुलिस, सेना तथा छापामारसंग लड्दै गरिने शैलीको नहुने भनाई छ ।

प्रकाशित मिति: February 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |