• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » आजदेखि मौसममा सुधार आउने
आजदेखि मौसममा सुधार आउने

फागुन ४ ।  मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझदेखि मौसममा सुधार आउने जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशभर मौसममा परिवर्तन आएको हो ।

अरब सागरबाट उच्च वायुमण्डल न्यून चापीय क्षेत्र बन्दै गएको र त्यो पश्चिमी भेगबाट मध्यभेग हुँदै पूर्वी भेगतर्फ सर्दै जाने क्रम चलिरहेको मौसमविद् सुभाष रिमालले जानकारी दिए । पश्चिमी क्षेत्रका जुम्ला र डडेल्धुरामा करिब ४ मिमि र मध्य भागको भैरहवामा ६ मिमि वर्षा भएको तथा पूर्वतिर वर्षाको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

मौसमविद् रिमालले मौसममा सुधार वायुमण्डलमा न्यून चापीय क्षेत्र सर्दै जाने तीव्रतामा निर्भर गर्ने भए पनि आइतबारदेखि देशभरको मौसम सफा हुँदै जाने संकेत देखिएको जानकारी दिए ।

प्रकाशित मिति: February 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |