• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » फरार प्रहरीका पूर्व नायव निरीक्षक पक्राउ
फरार प्रहरीका पूर्व नायव निरीक्षक पक्राउ

फागुन ४ । अपहरण मुद्दामा लामो समयदेखि फरार रहेका प्रहरीका पूर्व नायव निरीक्षक पक्राउ परेका छन् ।

 प्रहरीका पूर्व नायव निरीक्षक  सचिन्द्र झाले २०५९ साल वैशाख १३ गते उषादेवीको अपहरण गरेको आरोप छ । त्यसपछि उनी फरार रहँदै आएका थिए ।

रौतहटको औरैया गाविसकी उषादेवी झाको अपहरणमा संलग्न रहेको आरोपमा पूर्व प्रहरी सचिन्द्र झा पक्राउ परेका हुन् । पीडितको लिखित जाहेरीका आधारमा प्रहरीले सचिन्द्रलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: February 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |