• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Sports » मच्छिन्द्रसँग थ्री स्टार २-१ गोलले पराजित
मच्छिन्द्रसँग थ्री स्टार २-१ गोलले पराजित

माघ २९ ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्समा २-१ ले थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र क्लब विजयी भएको छ ।

रातो कार्डपछि १० खेलाडीमा सिमित मच्छिन्द्रले लिग उपाधिको होडमा रहेको थ्रीस्टार क्लबलाई २–१ ले हराएको छ । मच्छिन्द्रले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

यो नतिजापछि मच्छिन्द्र क्लव २२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । तेश्रो स्थानमा रहेको थ्रीस्टारको भने २४ अंक छ । एक खेल कम खेलेको मनाङ २६ अंकसहित शीर्ष स्थानमा कायम छ ।

प्रकाशित मिति: February 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |