• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Main News » ब्याज बुझाउन गएका प्रअको बैंक हाताबाटै साढे तीन लाख रुपैयाँ चोरी
ब्याज बुझाउन गएका प्रअको बैंक हाताबाटै साढे तीन लाख रुपैयाँ चोरी

माघ २९ । क्यास काउण्डरमा ब्याज बुझाउन बसेका एक व्यक्तिको बैंक हाताबाटै साढे तीन लाख चोरी भएको छ ।

नवलपरासीको कावासोतीमा रहेको गौरीशंकर डेभलपमेन्ट बैंकको हाताबाटै क्यास काउण्डरमा ब्याज बुझाउन बसेका भारतीपुरका खुमबहादुर थापाको ब्यागसहित रकम चोरी भएको हो । थापा रामशाह निमावि भारतीपुरका प्रधानाध्यापक समेत हुन् ।  थापाले शिक्षकहरुलाई तलब दिनका लागि  बैंकबाट रकम झिकेको बताइएको छ ।

राष्ट्रिय बाणिज्य बैंक कावासोतीबाट पैसा निकालेर संगै रहेको गौरी शंकर डेभलपमेन्ट बैंकमा ब्याज बुझाउन छिरेका बेला बैंकका गार्डले झोला  भुँईमा राखेर मात्र लाइनमा बस्न लगाउँदा झोला चोरी भएको बताइएको छ ।




प्रकाशित मिति: February 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |