• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Technology » अनलाइनबाटै वैदेशिक रोजगारीसम्बन्धी सबै काम
अनलाइनबाटै वैदेशिक रोजगारीसम्बन्धी सबै काम

फागुन २३ । अब अनलाइनबाटै वैदेशिक रोजगारीसम्बन्धी सबै काम हुने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले ४ महिनापछि वैदेशिक रोजगारीसम्बन्धी सबै काम अनलाइनबाट गर्ने भएको हो ।

रोजगारीका लागि बिदेसिने कामदारको सही तथ्यांक राख्न तथा गलत क्रियाकलाप र ठगी नियन्त्रण गर्न अनलाइन प्रणाली सुरु गर्न लागिएको विभागले जनाएको छ ।

कामदारको बिमा, पूर्वश्रमस्वीकृति, अन्तिम श्रमस्वीकृति, संस्था दर्ता, तालिमलगायत सम्पूर्ण कामको अभिलेख अनलाइनमै कारोबारमा खबर छ ।

सका लागि मन्त्रालयले सम्पूर्ण अध्ययन सकिसकेको छ । १०-१२ दिनभित्र सफ्टवेयर निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारीमा मन्त्रालय छ । टेन्डर र त्यसपछिको छनोटको काम गर्नुपर्ने भएकाले ४ महिनासम्म लाग्न सक्ने मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले बताए ।

प्रकाशित मिति: March 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |