निगमको जहाजमा उड्दाउड्दै आगो लाग्यो, मानविय क्षति भएन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामीडाँडा जाने क्रममा उड्दाउड्दै विमानमा आगो लागेपछि आपतकालीन अवतरण गरिएको छ । आपतकालिन अवतरण गर्न सफल भएकाले मानविय क्षति भने भएको छैन । उक्त जहाजमा १५ जना सवार रहेको बताइएको छ ।
उडे लगत्तै दायाँ इन्जिनमा आगो लागेपछि तत्काल आपतकालीन अवतरण गरिएको थियो।
प्रकाशित मिति:
March 07, 2014