• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » हिउँले लियो शिक्षक झाको ज्यान
हिउँले लियो शिक्षक झाको ज्यान

फागुन २३ ।  हिउँदे बिदा सकिएपछि घरबाट  विद्यालय फर्कदै गरेका एक शिक्षकको हिउँको चिसोले गर्दा ज्यान गएको छ।

मुगु जिल्लास्थित पूर्वी करान भेगको पुलु गाविसमा रहेको सरस्वती प्राथमिक विद्यलय सेराकमा कार्यरत सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नम्बर ५ घर भएका शिक्षक कृपानन्द झाको मुगु जिल्लास्थित घुच्ची लेखमा गएराती चीसोले ज्यान गएको हो।

मृतक झासँग मुगु जिल्लामा कार्यरत शिक्षक श्रीलाल लेखी, सूर्यनारायण साहलगायतका साथीहरु हिमपातका कारण मुगुको रारा विमानस्थल गत १५ गतेबाट बन्ध भएपछि नेपालगञ्जदेखि जुम्लाको गोठी जिउँलासम्म गाडीमा आएका र मुगु जाने मोटरबाटोमा ३ फिट बढी हिउँ परेकाले पैदल हिडेर मुगु फर्कदै थिए ।

प्रकाशित मिति: March 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |