• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » अमेरिकाद्धारा रुसका नागरिकलाई भिषा नदिने निर्णय
अमेरिकाद्धारा रुसका नागरिकलाई भिषा नदिने निर्णय

फागुन २२ । अमेरिकाले रसियन नागरिकालाई भिसा नदिने भएको छ । युक्रेनको क्रिमियामा हस्तक्षेपको विषयलाई लिएर अमेरिकाले यस्तो निर्णय गरेको हो ।

रसियन नागरिकसहित युक्रेन सार्वभौमिकताका विरोधीहरुलाई समेत भिषा नदिने निर्णय अमेरिकाले गरेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

क्रिमियमाबाट आफ्ना सेना फिर्ता लिन अमेरिकाले दबाब दिईरहेको भएपनि रसिया पछि हटेको छैन । युक्रेनको विषयले अब अमेरिका र रसियाबीच दुरी बढेर गएको छ ।

प्रकाशित मिति: March 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |