निलो र रातो ग्यासबारे निगमले अनुगमन गर्ने

व्यवसायिक प्रयोजनको निलो रङको ग्याँस सिलिन्डर कार्यान्वयनमा छ कि छैन भनेर निगमले अनुगमन सुरु गर्ने भएको हो ।
निगमले पहिलो चरणको अनुगमन काठमाडौंबाट गर्ने तयारी गरेको छ । त्यसपछि भने काठमाडौ बाहिर अनुगमन सुरु गर्ने निगमले जनाएको छ ।
व्यावसायिक प्रयोजनमा प्रयोग हुने ग्याँसको तथ्याङक निकाल्न दुई रङको सिलिन्डर अनिवार्य रुपमा लागु गर्न लागेको निगमको भनाई छ ।
प्रकाशित मिति:
March 10, 2014