• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Main News » पेट्रोल पम्पहरुमा लाइन, निगम भन्छ- 'चाहिँदो पेट्रोल छ, आत्तिनु पर्दैन'
पेट्रोल पम्पहरुमा लाइन, निगम भन्छ- 'चाहिँदो पेट्रोल छ, आत्तिनु पर्दैन'

फागुन २२ । नेपाल आयल निगमले चाहिँदो मात्रामा पेट्रोल रहेको भन्दै आत्तिनु नपर्ने जनाएको छ ।

सार्वजनिक बिदाका कारण कतिपय पम्पमा उपभोक्ताको लाइन देखिएको भन्दै पेट्रोलियम पदार्थको 'कृत्रिम’ अभाव मात्रै भएको निगमले जनाएको छ ।

बजारमा देखिएको कृत्रिम अभाव सम्बोधन गर्न रणनीतिक क्षेत्रमा रहेका पम्पमा पेट्रोल बढी वितरण गरिएको पनि निगमले जनाएको छ ।

केही समय अगाडी पम्पहरुमा लाइन समेत लागेको थियो । तर बुधबारबाट भने बजार सामान्य भएको निगमले जनाएको छ ।

प्रकाशित मिति: March 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |