माओवादी नेत्री विकको लडेर निधन

माओवादी महासचिव रामबहादुर थापाले आज शोक वक्तव्य जारी गर्दै शोकमग्न परिवारजन, जिल्लाका पार्टी सदस्य तथा जनसमुदायप्रति समवेदना प्रकट गरेका छन् ।
माओवादीको जारी पोलिटब्युरो बैठकले विकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको विज्ञप्तिमा उल्ल्ेख छ ।
प्रकाशित मिति:
July 31, 2014