सबै सार्क राष्ट्र प्रमुख नेपाल भित्रिए, (को कति वेला भित्रिए र पहिलो स्वागत कस्ले गरे ?)

( को कति बेला त्रिभुवन विमानस्थलमा उत्रिए ? पहिलो स्वागत कसले गरे ?)
१.श्रीलङ्का (राष्ट्रपति) महिन्द्रा राजापाक्ष, विहान १०ः१५बजे, विमानस्थलमा स्वागत गर्ने नेपाल सरकारका प्रतिनिधि ः उपपैधान तथा गृहमन्त्री वामदेव गौतम मुख्य सचिव लिलामणी पौडेल लगाय
२.अफगानिस्तान ः (राष्ट्रपति) मोहम्मद असरफ घानी, विहान ११ बजे, विमानस्थलमा स्वागत गर्ने नेपाल सरकारका प्रतिनिधि ः उपप्रधानमन्त्री प्रकाशमान सिंह
३.भुटान ः (प्रधानमन्त्री) ल्योन्छेन छिरिङ तोब्गे ,विहान ,११ः४० बजे, विमानस्थलमा स्वागत गर्ने नेपाल सरकारका प्रतिनिधि ः उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम
४.माल्दिभ्स ः(राष्ट्रपति)अब्दुल्ला यामिन अब्दुल गैयुम , मध्यान्ह १२ बजे विमानस्थलमा स्वागत गर्ने नेपाल सरकारका प्रतिनिधि ः उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम
५.भारत ः (प्रधानमन्त्री) नरेन्द्र मोदी, २ः४० बजे , विमानस्थलमा स्वागत गर्ने नेपाल सरकारका प्रतिनिधि ः उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम
६ पाकिस्तान ः (प्रधानमन्त्री) नवाज सरिफ, ३ः४५ बजे, विमानस्थलमा स्वागत गर्ने नेपाल सरकारका प्रतिनिधि ः उपप्रधान मन्त्री प्रकाशमान सिंह
७.वङ्गलादेश ः(प्रधानमन्त्री) शेख हसिना वाजेद, ४ः१५, स्वागत गर्ने नेपालका प्रतिनिधि ः प्रकाशमान सिंह
प्रकाशित मिति:
November 25, 2014