चैत्र ५ गतेदेखि एसएलसी परीक्षा सुरु हुने
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा बोर्ड बैठकले यस वर्षको एसएलसपी परीक्षा तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ परीक्षा तालिका
चैत ५ अनिवार्य अंग्रेजी
चैत ६ अनिवार्य नेपाली
चैत ८ मा गणित
चैत ९ मा विज्ञान
चैत १० सामाजिक
चैत ११ स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा
चैत १२ ऐच्छिक प्रथम
चैत १३ ऐच्छिक दोस्रो
प्रकाशित मिति:
November 20, 2014