युगाण्डाद्धारा नेपालसामु १ सय ४७ रनको चुनौती पेस, नेपालले ब्याटिंग गर्दै
माघ । विश्वकप क्रिकेट डिभिजन टु अन्तर्गत युगाण्डाले नेपाल सामु १ सय ४७ रनको विजयी लक्ष्य दिएको छ । खेलमा नेपालले केही समयपछि जवाफी ब्याटिंग गर्दैछ ।
५० ओभरको खेलमा युगाण्डाले नेपालसामु १ बल बाँकी छँदै अलआउट बनेर १ सय ४६ रन जोडेको हो ।
खेलमा कप्तान पारस खड्का र वसन्त रेग्मीले तीन\तीन विकेट लिए भने सोमपाल कामीले दुई विकेट र शक्ति गौचनले एक विकेट लिए। युगान्डा खेलाडी कारासानी रन आउट भए।

प्रकाशित मिति:
January 17, 2015