निर्धारित मितिमा संविधान ल्याउने अवस्था छैन : खनाल
संविधानसभाको बुधबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले माघ ८ मा संविधान ल्याउन नदिन अवरोध खडा भएकाले निर्धारित मितिमा पूर्णरुपले संविधान ल्याउने अवस्था नरहेको उल्लेख गरे ।
नेता खनालले तर यही सेरोफेरोबाट प्रक्रियाको थालनी भएकाले महिनादिनभित्र संविधान आउने दृढता व्यक्त गरे ।
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले बन्द फिर्ता गर्नुस् सहमतिको लागि संविधानसभाको बैठक ६ देखि ८ गतेसम्मका लागि स्थगन गराउन आफूले प्रयास गर्ने बताएकोमा एकीकृत नेकपा –माआवादीले त्यसलाई नमानेको बताए ।
प्रकाशित मिति:
January 21, 2015