नेपालद्धारा अहिलेसम्मकै कडा टोलि नामिबिया ३ विकेटले पराजित
अपडेट
नेपालले अहिलेसम्मकै कडा टोली नामिबियालाई हराएको छ । नेपालले ७३ बल बाँकी छँदै ७ विकेटको क्षतिमा नामिबियाले दिएको १४३ रनको लक्ष्य भेट्टाएको हो ।
नेपालको जितका लागि ५६ बलको सामना गरेका पारसले ६ चौका र ३ छक्का हान्दै व्यक्तिगत ६४ रन जोडेका थिए ।
नेपालको यो तेस्रो जितसँगै डिभिजन एकको ढोका नजिकै पुगेको छ । डिभिजन वानमा पुग्न नेपालले शुक्रबार केन्यालाई जित्न आवश्यक छ ।
अहिलेसम्म नेपाल र नामिबियाले ४ खेलमा समान ३ विजय हात पारेका छन् । तर राम्रो रन रेटमा नामिबिया पहिलो स्थानमा छ । क्यानाडा र नेदरल्यान्ड्स २-२ खेल जिति तेस्रो र चौथो स्थानमा छन् । केन्या र युगान्डा १-१ खेलमात्र जिति पुछारमा छन् । शीर्ष २ टोली फाइनल पुग्दै डिभिजन १ मा उक्लने छन् ।
................................
माघ ७ । विश्वकप आईसिसी विश्वकप डिभिजन टु अन्तर्गत नेपालले नामिबियाविरुद्ध जवाफी ब्याटिंग सुरु गरेको छ ।
नेपालले नामिबियालाई जित्नका लागि ५० ओभरमा १४३ रन लिए पुग्नेछ । नेपालले ओपनर ब्याटम्यान्मा सागर पुन र सुवास खकुरेललाई क्रिजमा उतारेको छ ।
यसअघि नेपालका लागि क्रमशः करण केसीले तीन विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २-२ विकेट लिएका थिए ।

प्रकाशित मिति:
January 21, 2015