• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी
जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी भएका छन् ।

उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी भए ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार शेखका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले दुई हजार १८० मत र कार्कीका निकटम प्रतिद्वन्दद्वी रिंकी यादवले एक हजार ९६५ मत प्राप्त गरेका थिए ।

जनकपुर उपमहानगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका श्याम झाले २४० मत प्राप्त गरे ।

प्रकाशित मिति: September 21, 2017

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


विसं २०७५ का लागि १३ पात्रो स्वीकृत

सडक सञ्चालनसँगै खोटाङका पुराना बस्त...

माघ मसान्तसम्म एक लाख घर बन्ने

यस्तो रह्यो १५ औँ राष्ट्रिय प्राविध...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • परिवारका सदस्यको भूकम्पबाट मृत्युको स्मृतिमा भैरव मन्दिरको पुननिर्माण
  • माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भयो : खनाल
  • ५५ दलले बुझाए समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची
  • नेपाली राजदूत मायाकुमारीलाई फिर्ता बोलाउ :कतारी राजदूत
  • द्वन्द्व पीडितलाई राहतका लागि सात वर्षपछि सिफारिस
गृह पृष्ठ |