माओवादी प्रदेश समानुपातिक सभाषदमा नातागोताको ओइरो, काे काे परे सुचीमा ?
नेकपा माओवादी केन्द्रले आफ्नो भागमा सात प्रदेशबाट ३५ जना प्रदेश सभाषदको टुंगो लगाउँदै शुक्रबार निर्वाचन आयोगलाई बुझाएको छ ।
सभाषदहरुमा भने नेताका श्रीमतीदेखि छोरीसम्म अटाएका छन् । महिलाको संख्या ३३ प्रतिशत पुर्याउनैपर्ने बाध्यता र यसअघि आयोगमा पेश गरेको बन्दसुचिमा क्रम संख्या मिच्न नपाउने हुँदा नेताका श्रीमती तथा नातागोता सुचिको माथिल्लो भागमा रहेकाले सहजै पर्न सफल भएका हुन् ।
झक्कु सुवेदीकी छोरी भावना, पूर्वसासद नरबहादुर विष्टकी श्रीमती पुष्पा घर्ती विष्ट, रामदीप आचार्यकी श्रीमति कृष्णा शाह आचार्य पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती) विमला केसी, पूर्व सांसद सीता नेपाली प्रदेश समानुपातिकमा अटाएका छन् । दोलखाका निर्वाचन अगाडी मात्र माओवाी प्रवेश गरेका आङदेण्डी लामा पनि सुचिमा अटाएका छन् ।
हेर्नुहोस् माओवादी प्रदेश सभाषदको सुची :
प्रदेश नं.-१
१. सीता थेवे
२ . कुशुमकुमारी श्रेष्ठ
३. शाैभाग्य राई
४. सरस्वती पाेखरेल
५. उमिता बिश्वकर्मा
प्रदेश नं.-२
१. जगतप्रसाद यादव
२ . महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा
प्रदेश नं.-३
१. दिनेश महर्जन
२. अाङ्देण्डी लामा
३. अाेम घलान
४. हिमाली गाेले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल
प्रदेश नं.-४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया राेकामगर (गाैतम)
प्रदेश नं.-५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लाैटी थारु
५. दीपा बिक
६. सुष्मा यादव
प्रदेश नं.-६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह
प्रदेश नं.-७
१. निर्मला बडाल (जाेशी)
२. कुन्ती जाेशी
३. बिनिता चाैधरी
४. शान्ति नेपाली
प्रकाशित मिति:
December 30, 2017