लेबनानमा मारिएका नेपाली सैनिकको शव काठमाडौं ल्याइयो

उनको शवलाई काठमाडौं गौचरणस्थित कालिप्रसाद गणमा सम्मानका साथ अन्तिम श्रद्धाञ्जली दिइएको सेनाले जनाएको छ ।
उनी रणबम गण ५३ औं डफ्फामा कार्यरत थिए । हालसम्म ५९ नेपाली सैनिकको शान्ति सैनिकको मृत्यु भएको छ ।
प्रकाशित मिति:
May 19, 2013