स्वीमिङ सिक्नमा मस्त एसएलसी प्रिन्सेज (फोटो फिचर)
सिजन मिडियाद्धारा आयोजीत एसएलसी प्रिन्सेज २०१३ मा सहभागी प्रतयोगीहरु भृकुटी मण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा पौडी प्रशिक्षक कुल बहादुर केसिबाट प्रशिक्षण लिने क्रममा
प्रतियोगीहरुलाई एक हप्ता बिहान २ घण्टा प्रशिक्षण दिदै आइएको छ ।
उक्त प्रतियोगीताको फाइनल नाचघर जमलमा असार १ गते सम्पन्न हुनेछ । तस्विर ः सिजन मिडिया
प्रकाशित मिति:
June 05, 2013