बेलायती राजकुमारी केट प्रसव पिडा पछि अस्पतालमा भर्ना

उनलाई अहिले केन्सिन्गटन प्यालेस बाट पेडिनग्टन स्थित सेन्ट मेरी अस्पतालमा ल्याइएको बिबिसीले जनाएको छ । उनको साथमा राजकुमार विलियम संगै आएका छन प्रसब पिडा बढेपछि विलियम दुई हप्ताको बिदामा बसेका थिए ।
अहिलेसम्म कति बेला बच्चा जन्महुने आधिकारीक जानकारी दिइएको छैन । स्रोतका अनुसार जुलाईको मध्यसम्म उनी बाबु बन्ने पक्का रहेको बताइएको थियो । अहिले अस्पताल वरपर ठुलो सख्यामा उनका सुभेच्छुक र पत्रकारहरु को उपस्थित रहेको बताइएको छ ।
सन् २०११ अप्रेलमा राजकुमार विलियम र केट मिडिलटन बिच विवाह बन्धन बाधिएका थिए।
प्रकाशित मिति:
July 22, 2013