संविधान बन्ने सुनिश्चितता नभएसम्म निर्वाचनको औचित्य छैन : यादव
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEibR9Sc2H8Ippt4FP6HtdXVRGQXMbTgm2aFPD8yyw4QV96LEnBweRF0j-wJykipW2Pp7GNoF6t3w_rIeurmoQtMwEtx52m9EY36agvjrpC3AHiVc8qsVUbzmhHWQs7hW-aLPfJy4eBq9jaM/s1600/upendra.jpg)
केही नेता र निर्वाचन आयोगले चुनाव हुन्छ मात्र भनेर चुनाव नहुने बताएका छन । यादवले मंसीर ४ मा कुनै हालतले संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् ।
पछिल्लो समयमा तीन दलिय सिण्डीकेटले गरेका निर्णय र सरकारले गरेका निर्णयले लोकतन्त्रलाई नै समाप्त पार्ने खतरा बढेको उल्लेख गर्दै उनले संविधान सभाको नाममा परिवर्तन नै खतरामा परेको बताए। । स्थानीय निकायदेखि राज्यका सबै निकाय कर्मचारीको हातमा सुम्पीनु नै तीनदलको असंबैधानिक कार्य हो भन्दै उनले देश दुर्घट्नामा परे त्यसको जिम्मेवारी तिन दलले लिनुपर्ने बताए।
मधेसी जनअधिकार फोरम सार्थक चुनाव र संविधनानसभाको सुनिश्तिचता चाहन्छ, हामी चुनाव बहिस्कारको पक्षमा नरहेको बताए साथै उनले बर्तमान अबस्थामा गोलमेच सम्मेलन गरेर पनि निकास निस्कन नसक्ने दाबी गरे ।
प्रकाशित मिति:
July 22, 2013