झाडापखलाले कैलालीमा एक महिलाको मृत्यु

श्रावण ६। झाडापखाला लागेर समयमै उपचार नपाउदा कैलालीको गाबिस सुगरखालमा एक महिलाको ज्यान गएको छ ।
कैलाली सुगरखाल गाबिस १ राप्सा गाउकी ३२ बर्षिया नर्मा देबी थापाको मृत्युभएको हो ।
झाडा पखाला लागेपछी समयमै उपचारको लागी स्वास्थ्य संस्थामा नलैजादा गए राती उनको गएराती मृत्युभएको मृतकका श्रीमान दिपक थापाले बताए ।
झाडा पखालाको कारण राप्सा गाउमा ४५ जना भन्दा बिरामी परेको स्थानियबासीले बताएका छन ।
प्रकाशित मिति:
July 21, 2013