ब्राजिलको तेस्रो अन्तर्राष्ट्रिय टाटु उत्सवमा जे देखियो (फोटोफिचरसहित)
असार ७ । विश्व बजारमा टाटु सस्कृतिको मोह दिनप्रति दिन युवा पुस्तामा बढिरहको अवस्थामा ब्राजिलमा भने अहिले उत्सवको रुपमा मनाइदै छ ।
ब्राजिलको साउ पाउलो शहरमा तेस्रो अन्तर्राष्ट्रिय टाटु उत्सब चलिरहेको छ । यसै अवसरमा मानिसले आखा र शरिरका विभिन्न भागमा टाटु हान्ने चलन छ ।
अनुहारको टाटु देखाउदै एक मानिस
आफ्नो अनुहारको टाटु देखाउदै युवक
आफ्नो छातिमा टाटु हान्दै एक युवक

प्रकाशित मिति:
July 22, 2013