पुष्पलाल श्रेष्ठको ३५औँ स्मृति दिवस मनाइदै

श्रेष्ठको विसं. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा जन्म भएको थियो।
सहिद गङ्गालाल श्रेष्ठका भाई पुष्पलालले २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए र कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा पहिलोपटक अनुवाद गरेका थिए।
श्रेष्ठको २०३५ साल साउन ७ गतेभारतको नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको थियो।
प्रकाशित मिति:
July 22, 2013