अग्निलाई उम्मेदवार बनाएकोमा आपत्ति
भदौ १७ । दोस्रो संविधानसभा चुनावमा एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउनका लागि सिफारिस गरिएको भन्दै विरोध भएको छ ।
सापकोटालाई द्वन्द्वकालमा अर्जुनबहादुर लामाको हत्यामा संलग्न रहेको दाबी गर्दै सापकोटा लगायत चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी गरीएको थियो।
उनलाई उम्मेदवार बनाउन नहुने भन्दै नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित टुहुरा समाज, न्यायका लागि द्वन्द्वपीडित समाज,लगायत संघसंस्थाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन ।

प्रकाशित मिति:
September 02, 2013