कट्रिनाको कारण सलमान र रणबीरको सम्वन्धमा खलबल

लामो समय सलमानको नजिकको साथीको रुपमा रहेकी कट्रिना छिल्लो समय रणविर संग नजिकिएकोले सलमान र रणविर बिच समबन्धमा चिसिएको बताइएको छ ।
रणबिर कपुरको आगामी चत्रचित्र बेसर्मको प्रमोसनको लागी उनी कलर्सको डान्सिङ कार्यक्रम ‘झलक दिखला जा गए । त्यसैगरी उनी ‘कलर्सकै कमेडी नाइट विथ कपिलमा समेत सहभागी भएपनि कर्लसबाट नै प्रसारण हुने सलमान खानको कार्यक्रम बिगबोसमा भने गएनन् । यस घटनाबाट पनि उनीहरु बिचको सम्बन्धमा खलबल आएको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।
प्रकाशित मिति:
September 26, 2013