ग्यास ट्याङ्कर त्रिसूलीमा खस्यो, ट्याङ्करमा लागेको आगो अझै जारी
![]() |
Trisuli River |
पृथ्वी राजमार्ग अन्तर्गत जोगिमाराबाट ट्याङ्कर त्रिशुलीमा खसे लगत्तै आगलागी भएको छ । आगो अझै पनि जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक र सहचालकलाई घाइते अवस्थामा उद्दार गरिएको छ ।
ट्याङ्कर पड्कने आशंकामा प्रहरीले एक किलोमिटर क्षेत्रमा मानिसलाई आवतजावतमा रोक लगाएको छ ।
प्रकाशित मिति:
December 11, 2013