निर्देशक शिब रेग्मीको अवस्था चिन्ताजनक

जीवन र मृत्युसँग संघर्ष गरिरहेका निर्देशक रेग्मीको अवस्था नाजुक बन्दै गएको उपचारार्थ चिकित्सकले बताएको छन् ।
रेग्मीको स्वास्थ्य केही दिन अघि देखी कमजोर हुदै गएको परिवार स्रोतले जनाएको छ ।
निर्देशक रेग्मीको स्वास्थ्य स्वास्यअवस्था कमजोर हुदै गएपछि आफन्तजनहरू भेट्नका लागी आउने क्रममा बढेको छ ।
प्रकाशित मिति:
December 07, 2013